ब्रिटिस मोडेल तथा भारतीय अभिनेत्री एमी ज्याक्सन पछिल्लो समय चर्चामा आएकी छिन् । उनी इन्स्टाग्राममा शेयर गरेको तस्वीरका कारण चर्चामा आएकी हुन् ।

तस्वीरमा उनि स्विमशुटमा देखिएकी छिन । उनको तस्वीरले यतिबेला चर्चा पाइरहेको छ । २०१० मा मदरसापत्तिनम मार्फत साउथ इण्डियन फिल्ममा डेब्यु गरेकी एमी पछिल्लो समय ‘२.०’ मा देखिएकी थिइन्।उनी पछिल्लो समय भने ग्लामर छविको कारण चर्चामा छिन् ।

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५