काठमाडौं । उग्र प्रदर्शनकारी जेनजी युवाहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई आफ्नै घरमा कुटपिट गरेका छन्।
सिंहदरबार, संसद भवन लगायतका महत्वपूर्ण सरकारी स्थानमा जारी हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत तोडफोड र आगजनी गरेका छन्।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२