काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार आगजनी भएको छ। जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरतर्फ धावा बोलेर आगो लगाएका हुन्।
सोही दिनको प्रदर्शन हिंसात्मक बन्दै जाँदा देशभर १९ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२