काठमाडौँ । शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरू तीन दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिहरेका छन्।
शुक्रबार तेस्रो दिन पनि उनीहरूले माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्।
स्थानीय तह मातहत नबस्ने मुख्य माग राखेका शिक्षकहरूले पेसासँग सम्बन्धित अरु माग पनि राखेका हुन्।





प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०