Navigation
फोटो ग्यालरी
रङ्गीविरङ्गी लालीगुराँस
आजको न्युज
आजको न्युज मंगलबार, चैत २०, २०८०  ११:५७

वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वन पाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरू लेकाली क्षेत्रमा उक्लिएका छन् ।