Navigation
फोटो ग्यालरी
ढकमक्क फुलेको पलाँस
आजको न्युज
आजको न्युज शुक्रबार, फागुन १८, २०८०  ११:४३

दाङको घोराही उपमहानगरपालिका-१५ स्थित भरतपुरमा ढकमक्क फुलेको पलाँसको फूल । धार्मिक हिसाबले उत्तम मानिने पलासको फूल, हाँगा, पात र जरालाई औषधिको रूपमा समेत प्रयोग गरिन्छ । तस्बिर : कुलदीप न्यौपाने