Navigation
फोटो ग्यालरी
हर्पन खोलामाथि निर्माण गरिएको बाँसको फड्के
आजको न्युज
आजको न्युज मंगलबार, माघ २३, २०८०  १३:१९

पोखरा महानगरपालिका वडा नं २४ बास्कोट र वडा नं २३ चापाकोट भएर बग्ने हर्पन खोलामाथि निर्माण गरिएको बाँसको फड्के । वर्षातमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता रहेकोमा स्थानीयले हिउँदमा भने बाँसको फड्केमार्फत आवतजावतलाई सहज बनाउने गरेका छन् । तस्बिर : वासुदेव पौडेल