Navigation
फोटो ग्यालरी
प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता(फोटो फिचर)
आजको न्युज
आजको न्युज बिहीबार, पुस १९, २०८०  १३:०१

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौँ आएका जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ‘प्रचण्ड’ सचिवालयले जनाएको छ ।