Navigation
फोटो ग्यालरी
७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौँमा र्‍याली (फोटो फिचर)
आजको न्युज
आजको न्युज आइतबार, मंसिर २४, २०८०  १२:१८

काठमाडौँ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्‍याली निकालिएको छ । आइतवारबिहान काठमाडौँको भृकुटीमण्डपमा मानव अधिकारर्‍याली निकालिएको हो । 

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासङ्घ नेपाल लगायतका सङ्घसस्ताहरू र्‍यालीमा सहभागी भएका छन् । र्‍याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । 

यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितता: आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।