Navigation
फोटो ग्यालरी
आमाको माया
आजको न्युज
आजको न्युज मंगलबार, साउन १०, २०७९

 

छोरीलाई छाताको ओतमा सुताएर आफू टन्टलापुर घाममा गिटी कुट्दै गुल्मीको रेसुङ्गा नगरपालिका १२ मा रहेको ढुंगाखानीमा एक महिला । विद्यालय बिदा भएको दिन साथै आएकी उनकी छोरी नजिकै निदाउँदै । तस्वीर- हुमाकान्त पोखरेल/रासस