Navigation
फोटो ग्यालरी
छ्योर्तेन चैत्य
आजको न्युज
आजको न्युज मंगलबार, असार २८, २०७९  १६:५४

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ स्थित ऐतिहासिक एवं धार्मिक क्षेत्र नमोबुद्धमा अग्लो डाँडामा रहेको रहेको छ्योर्तेन (चैत्य) । पछिल्लो समय यो क्षेत्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर : पेमा लामा/रासस