Navigation
फोटो ग्यालरी
गुप्तेश्वर गुफाको कलात्मक आकृति (फोटोफिचर) 
आजको न्युज
आजको न्युज बुधबार, पुस ८, २०७७  १५:५९

पर्वतको कुश्मास्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफामा रहेका कलात्मक आकृति । विसं १९९० मा पत्ता लागेको गुप्तेश्वर गुफामा शिवरात्रिलगायत पर्वमा मेला लाग्ने गर्छ ।