Navigation
फोटो ग्यालरी
नेपालमै विश्वको दोस्रो आग्लो बन्जिजम्प पुल, फोटोमा यस्तो देखियो
आजको न्युज
आजको न्युज सोमबार, मंसिर २९, २०७७  १७:४४

काठमाडौँ- विश्वकै दोस्रो आग्लो बन्जिजम्प पुल संचालनमा आएको छ । उक्त पुल बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि हालै सञ्चालनमा आएको छ ।  पुल २२८ मिटर अग्लो र ५२५ मिटर लामो रहेको छ ।