Navigation
फोटो ग्यालरी
सरकार किसानलाई बाँच्न देउ (फोटो फिचर)
आजको न्युज
आजको न्युज सोमबार, मंसिर २९, २०७७  १७:२०

काठमाडौँ- उखुमिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएसम्म उखु किसानहरू गाउँ नफर्किने अडानमा छन्। सरकारसँगको सम्झौता अनुसार उखु मिलहरुले रकम चुक्ता नगरेको भन्दै हिजोबाट आन्दोलन शुरु भएको छ । करिब ९० करोड रुपैयाँ बाँकी रहेको भन्दै सर्लाहीबाट आएका किसानहरूले आन्दोलन शुरु गरेका हुन् ।

बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा मण्डलामा शान्तीपूर्ण आन्दोलन गरेका हुन् ।