Navigation
फोटो ग्यालरी
महानगर दिवसमा सचेतना अभियान ¥याली (फोटो फिचर) 
आजको न्युज
आजको न्युज आइतबार, मंसिर २८, २०७७  १७:४०

काठमाडौँ- आज २६ औं महानगर दिवस मनाइएको छ । महानगरहरूले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । 

दिवसको अवसरमा सचेतना अभियानको ¥याली सम्पन्न गरेका छन् । उक्त ¥याली महानगरपालिका प्रमुख चिरिबावुुमर्हजनले उद्घाटन गरेका थिए । ¥यालीमा सर्वसाधारण लगायत नगर प्रहरीको सहभागिता थियो ।