Navigation
फोटो ग्यालरी
बेहुली बनिन् स्वेता (फोटो फिचर)
आजको न्युज
आजको न्युज सोमबार, मंसिर २२, २०७७  १५:३६

काठमाडौं- अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह समारोह अहिले गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ । कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको सहभागिता रहेको छ ।

विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् ।  बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन् ।