Navigation
फोटो ग्यालरी
पुनर्निर्मित रानी पोखरी र दरबार हाईस्कुल समुद्घाटन समारोहको झलक (फोटो फिचर) 
आजको न्युज
आजको न्युज बुधबार, कात्तिक ५, २०७७  १६:१४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छिन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो रानीपोखरी राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष वि.सं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन् ।