Navigation
फोटो ग्यालरी
आहा ! रानी पोखरी
आजको न्युज
आजको न्युज सोमबार, कात्तिक ३, २०७७  १६:५५

काठमाडौँ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिरको दृश्य । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार रानीपोखरीको पुननिर्माण सम्पन्न भएको केही दिनभित्र नै हस्तान्तरण गरिने छ ।