Navigation
फोटो ग्यालरी
रात परेपछि सेनाको हेलिकप्टर सडकमा गुडाएर खरिपाटी लगियो (फोटो फिचर)
आजको न्युज
आजको न्युज शुक्रबार, असोज ३०, २०७७  १५:३९

काठमाडौँ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लागेको छ । सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट हुदै सैनिक प्रतिष्ठान खरिपाटी लागेको हो ।  हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी  पुर्‍याइएको थियो ।