Navigation
फोटो ग्यालरी
मुस्ताङमा पाक्यो मार्फा स्याउ
64x64
आजको न्युज मंगलबार, असोज २०, २०७७, १२:३३:००

काठमाडौँ । यतिबेला मुस्ताङमा स्याउ टिप्ने समय भएको छ । मुस्ताङको स्याउ बगैँचामा किसानले रोपेका मार्फा स्याउ पाकी सकेको छ । किसानले स्याउ टिप्न स्याउको स्तर छुट्याउनमा वेस्ट रहेका छन् । 

हेरौँ तस्विर :

हिमालपारिको जिल्ला मुस्ताङको मार्फा स्याउ बजार पठाउन ग्रेडिङ गर्दै कृषक

मुस्ताङका कृषकको बगैँचामा पाकेको मार्फा स्याउ ।