Navigation
फोटो ग्यालरी
काेराेना त्रासमा सुनसान उपत्यका (फाेटाेफिचर)
मुनाल केसी
मुनाल केसी सोमबार, भदौ १, २०७७  १४:४७

काठमाडाैं । विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण फैलिँदै गएपछि देशकाे राजधानी रहेकाे काठमाडाैं उपत्यकामा सार्वजनिक क्रियाकलापमा कडाइ गरिएकाे छ । 

उपत्यकाका कतिपय स्थानीय निकायले लकडाउन नै गरिसकेका छन् भने लकडाउन नगरिएका क्षेत्रमा पनि निषेधाज्ञा लगाइएकाे छ । काेराेना फैलिने त्रासका कारण उपत्यकाका प्रायः बजार क्षेत्र बन्द नै छन् । 

आजकाे न्युजका मुनाल केसीले उपत्यकाका विभिन्न क्षेत्रमा पुगेर त्यहाँकाे अवस्था क्यमाेरामा कैद गरेका छन् ।

भक्तपुरकाे मध्यपुर थिमि । यस क्षेत्रमा लकडाउन लागू गरिएकाे छ ।

न्युराेड ।

काेटेश्वर ।

वानेश्वर ।

काेटेश्वर ।

काेटेश्वर ।

काेटेश्वर ।