विश्व मिर्गौला दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । कार्यक्रमका प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताए । तस्विर : प्रधानमन्त्रीको सचिवालय
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५