वीरगन्ज । नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालकाे भेन्टिलेटर फुटाएर संक्रमित भागेकाे अस्पतालले जनाएकाे छ । उनीहरुको खोजी कार्य भइरहेको छ ।
अस्पतालमा ६९ जना संक्रमितकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७