काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैलाको नियमित डायलासिसका लागि ग्रान्डी अस्पताल पुगेका छन् ।
उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली लागि ग्रान्डी अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि त्रिवि शिक्षण अस्पताल परिसरकाे मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा अपरेसन गरिएकाे थियाे ।
यसअघि पनि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा डायलासिस गराएका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६