कामाडाैं । आज देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान
भदाै २७ गते शुक्रबार
दिउँसो: देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भु-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै २८ गते शनिबार
दिउँसो: देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य रही केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै २९ गते आइतबार
दिउँसो: देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६