काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वको थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भदाै ३ गते मंगलबार
दिउँसो: देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा तथा पूर्वको थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ।
राति: देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा तथा पूर्वको थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
भदाै ४ गते बुधबार
दिउँसो: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
भदाै ५ गते बिहीबार
दिउँसो: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्व र मध्य क्षेत्रका केही र पश्चिमी क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६