काठमाडाैं : साेमबार देशभरि बदली रहने र पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाे जल तथा माैसमपूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यसैगरी आज राति पनि देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने विभागले जनाएकाे छ ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी अनुमान :
जेठ २७ गते सोमवार
दिउँसो : देशभरि नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभरि नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ २८ गते मंगलबार
दिउँसो: देशभरि नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
जेठ २९ गते बुधबार
दिउँसो: देशभरि नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६