सरकारले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।
संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमाका लागि छ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
सबै स्थानीय तहमा एक चिकित्सकको व्यवस्था गर्ने पनि उनले घोषणा गरे ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६