काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कारण ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७