काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ । यस्तै, केही नियुक्ति, सरुवा तथा बढुवासम्बन्धी निर्णयसमेत हुन सक्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३