काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३