काठमाडौँ । पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई अदालत लगिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत काठमाडौँ लगेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०