२१ फागुन, काठमाडौँ । स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सरेको छ । वैशाखमा तय भएको परीक्षा स्थानीय तहको चुनावका कारण असारमा सारिएको हो । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । परीक्षा तालिका यहाँ हेर्नुहोस् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७३