सन् १९७० को दशकमा बालकमाथि एक क्याथोलीक पादरीले बालीकामाथि यौन र्दुब्यबहार गरेको खुलासा भएको छ । एडीलेडमा एक चर्चामा रहेका ती पादरी फीलीपवानसनलाई यो आरोप लागेको हो । न्यु साउथ वेल्समा रहेको एक पेडोफाइल प्रीस्ट कलेजमा अध्ययन रहेका एक बालकलाइृ उनले यौन र्दुब्यबहार गरेका हुन् ।
गत महिना मात्र विल्सनले न्यु क्याशलको स्थानीय अदालतमा जेम्स फ्लेट्चरको बारे आफूलाई केही थाहा नभएको जनाएका थिए । सन् २००४ मा धेरैलाई योन र्दुब्यबहार गरेको आरोप लागेका फ्लेट्चरको सन् २००६ मै जेलमै निधन भएको थियो ।
योन दुब्र्यहारको पिडित पिटर क्रेगले भने घटनाको पाचँ बर्ष पछि सन् १९७६ को विल्सनको विरुद्धमा अदालतमा विल्सनको विरुद्धमा बोलेका थिए । मेजीस्ट्रेट रोबर्ट स्टोनले विल्सन निर्दोस भएको बताउदै आएका थिए । अर्को एक जनाले नाम नबताउने सर्तमा विल्सनले आफू ११ बर्षको हुदाँ योन र्दुब्यबहार गरेको आरोप लगाएका छन् । –एजेन्सी
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५