काठमाडौँः वैज्ञानिक स्टेफन हकिनको निधन भएको छ। ७६ वर्षिय उनको नधिन भएको परिवारलार्इ उदृत गर्दै बीबीसीले जनाएको छ।
उनका सन्तानहरू लुसी, रोबर्ट र टीमले भनेका छन, हामी अत्यन्तै दुःखी छौँकी अाज हाम्रा प्रिय पिताको निधन भएको छ।
उनी महान वैज्ञानिक थिए र एउटा पृतक मानिस पनि थिए जसका कार्यहरू वर्षौँ सम्म रहिरहने छन्।
उनी एउटा विज्ञानका चम्किला तारा थिए। नोबेल पुरस्कार विजेता हकिनको निधनले सारा विज्ञान जगत नै दुःखित भएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४