३० पुस, काठमाडौँ । पपुवा न्युगिनीमा ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी बिस्फोट भएको आसपासको १५ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । त्यहाँको रेडक्रसले उत्तरी समुद्री तटमा आइतबार ज्वालामुखी विस्फोट हुँदा त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । एक साता अघिदेखि कादोभार आइसल्यान्डमा सुरु भएको ज्वालामुखी फैलँदै गएपछि कादोभार क्षेत्रका मानिसलाई नजिकैको आइसल्यान्डमा लगिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४