काठमाडौँ । पछिल्लो २४ घण्टामा २,६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १,७४५ र ४,२८ एन्टिजेन परीक्षण गर्दा ८,७७ गरी २,६२२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने २,२११ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: सोमबार, असार २१, २०७८