काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधव नेपालबीच अहिले संवाद भइहरेको छ।
बुढानिलकण्ठस्थित देउवाको निवासमा उनीहरुबीच संवाद भइरहेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ६ विश्वासपात्रसहित हिजो मात्रै देउवासँग छलफल गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८