काठमाडौँ - राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय पदाधिकारीको अनौपचारिक बैठक सम्पन्न भएको छ। संघका अध्यक्ष बचन बहादुर सिंहको अध्यक्षता बैठक सम्पन्न भएको हो।
बैठकमा मुख्यतः विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट कोरोना (कोभिड-१९) भाइरसको संक्रमण,रोकथाम र नियन्त्रण बारेको प्रस्तावमाथि छलफल भएको थियो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलेको भन्दा तुलनात्मक रुपमा निकै आक्रामक देखिएको र साबधानी अपनाउनु नै यसबाट बच्न सकिने एक मात्र उपाय भएको निष्कर्ष बैठकले निकालेको छ।
बैठकले छलफलबाट पारित भएका निर्णयहरु आ-आफ्नो कार्यक्षेत्रमा रचनात्मक र सृजनात्मक ढंगले लागू गर्न र गराउन विशेष सर्कुलर समेत जारी गरेको छ।
बैठकले जारि गरेका निर्णय यस्ता छन् :




प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८