१ साउन, काठमाडौँ । भारतको सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको ७७ बर्षको उमेरमा निधन भएको छ । सिक्किम संग्राम परिषद पार्टीको संस्थापक उनी सन १९७९ देखि १९९४ सिक्किमको मुख्य मन्त्री थिए । उनले सन १९६७ मा दार्जिलिङबाट राजनीति शुरु गरेका थिए ।
प्रकाशित मिति: शनिबार, असार ३१, २०७४