८ असार, काठमाडौँ । अफगानिस्तानमा बिहीबार कार बम बिस्फोटमा परी २९ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन । हेलमन्दको लासकर सहरमा कार बम विस्फोट हुँदा २९ जनाको ज्यान गएको हो । ६० जना घाइते भएका छन् । आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित कार बम आक्रमण भएको हो ।
प्रकाशित मिति: बुधबार, असार ७, २०७४