५ असार, काठमाडौँ । नेपाली कांग्रेसले पूर्वबाट निर्विरोध निर्वाचित हुनेमा खातामा खोलेको छ । नेपाली कांग्रेसिको वडा सदस्यको उम्मेदवार प्रदेश नम्बर १ को तेह्रथुममा निर्विरोध भएकी छिन । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शंकर निर्विरोध भएकी हुन । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडा मध्ये बाँकी ४२ वडामा १ सय १६ जना दलित महिलाहरु चुनावी प्रतिष्पर्धामा छन ।
प्रकाशित मिति: आइतबार, असार ४, २०७४