२ असार, काठमाडौं । सरकारले स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आह्वान गरेको छ । सरकारले एकैपटक ७ लाख ५० हजार लाइसेन्स आपूर्ति गर्नेगरी टेण्डर गरेको हो । अहिले स्मार्ट लाइसेन्स अभावले उपत्यकाबाहिर पुरानै लाइसेन्स बाँडिरहनुपर्ने अवस्था अन्त्य गर्न यातायात ब्यवस्था विभागले एकैकपटक ७ लाख ५० हजार लाइसेन्स आपूर्तिका लागि टेण्डर आह्वान गरेको हो ।
प्रकाशित मिति: बिहीबार, असार १, २०७४