११ जेठ, कास्की । पोखरा लेखनाथ महानगरपालिकामा एमालेले साँढे ११ हजार भन्दा बढी मतको अग्रता लिएको छ । जारी मतगणनामा नेकपा एमालेका तर्फबाट महानगर प्रमुखका उम्मेदवार मानबहादुर जिसी नेपाली कांग्रेसका रामजी कुँवरभन्दा ११ हजार ६ सय ५७ मतले अघि छन ।
हालसम्मको मत परिणाम (मेयर)
एमाले–मानबहादुर जिसी –४९ हजार ४ सय ५३
कांग्रेस–माओवादी–रामजी कुँवर– ३७ हजार ७ सय ९६
उपमेयर
एमाले–मञ्जुदेवी गुरुङ– ४६ हजार ७ सय ७०
कांग्रेस–माओवादी–सरस्वती गुरुङ– ३५ हजार ६ सय ६३
प्रकाशित मिति: बुधबार, जेठ १०, २०७४