९ जेठ, काठमडाैँ । बेलायतको म्यानचेस्टर शहरमा भएको शक्तिशाली विस्फोटमा १९ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । बेलायती प्रहरीले विस्फोटलाई चरमपन्थी हमला भनेको छ । म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०७४