३ जेठ, रसुवा । रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा एमालेकी सीताकुमारी पौडेल विजयी भएकी छिन । उनले १४५८ प्राप्त गरेकी छिन । उपप्रमुखमा भवानीप्रसाद न्यौपाने विजयी भएका छन । उनले १७०२ मत प्राप्त गरेका छन । उनको निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका साधुराम पौडेलले १२२५ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी शिला मगरको १४११, प्राप्त गरेकी छिन । उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित दोस्रो महिला हुन ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०७४