२ जेठ, रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कैसाङ नुर्वु तामाङ विजयी भएका छन । केहीबेर अघि सम्पन्न मतगणनामा तमाङले १८२८ मत प्राप्त गरे । उनको निकटमत प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले १५०५ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा एमालेकै करग्याल्मु तामाङ श्रेष्ठ विजयी भएकी छिन । उनले १७४० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी देकी तामाङको ११४९ मत प्राप्त गरिन ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०७४