२ जेठ, चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले फेरी अग्रता कायम गरेका छन । यसअघि नेकपा माओवादी केन्द्रकी रेणु दाहलले अग्रता लिएकी थिइन । पछिल्लो मतपरिणाम अनुसार एमालेका देवी ज्ञवालीले ६३४ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रकी रेणु दाहालले ५०० मत प्राप्त गरेकी छिन ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०७४