१ जेठ, काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा एमालेका श्रीकृष्ण श्रेष्ठको विजयी हुनुभएको छ । उहाँसंगै एमालेको सम्पूर्ण प्यानलनै विजयी भएको हो । विजयी हुनेहरुमा महलिा सदस्य रिना श्रेष्ठ , दलित महिला सदस्यमा राममाया विश्वकर्मा, खुल्ला सदस्यहरूमा मङ्गल नगरकोटी र श्यम श्रेष्ठ विजयी हुनु भएको हो । वडाको विजयसँगै मेयर उपमेयरमा पनि एमालेले महत्त्वपूर्ण अग्रता लिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०७४