१ जेठ, स्याङजा । फेदीखोला गाउँपालिका वडा नं ५ स्याङ्गजाबाट नेकपा एमालेको देउकुमारी (चिजा) गुरुङको टिम विजय भएको छ । फेदीखोला गाँउपालीकामा एमाले उम्मेदवार धनश्याम सुवेदी विजयको नजिक पुग्नु भएको एमाले स्याङजा ले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०७४